School Notice
नियमित कक्षा भोलि कार्तिक ११ गतेदेखि पुनः सञ्चालन हुने छ।
Thursday, March 19, 20260 Photos
🇳🇵 सूचना / NOTICE आदरणीय अभिभावकज्यूहरू तथा विद्यार्थीवृन्द,🙏 तिहार तथा छठ पर्वको सुखद र मंगलमय अवसरमा तपाईंहरूले हर्षोल्लासपूर्वक पर्व मनाउनुभयो भन्ने हाम्रो विश्वास छ। यस माध्यमबाट जानकारी गराइन्छ कि विद्यालयको नियमित कक्षा भोलि कार्तिक ११ गतेदेखि पुनः सञ्चालन हुने छ। हामी हाम्रा विद्यार्थीहरूलाई पुनः विद्यालयमा नवउत्साह र लगनशीलताका साथ स्वागत गर्न उत्सुक छौं। तपाईंहरूको निरन्तर सहयोग र साथका लागि धन्यवाद। 🙏 🏫 सनराइज इङ्लिस बोर्डिङ स्कुल